Logo

Tag: स्वास्थ्य सामाग्री

कोरोना निणन्त्रणका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट स्वास्थ्य सामाग्री नेपाल भित्रायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ साउन । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तराष्ट्रिय

विस्तृत पढ्नुहोस
स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको लेखा समितिको ठहर, अख्तियारलाई छानविनका लागि पत्र काटिने

काठमाडौं, ३ पौष । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि प्रक्रिया बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काट्ने निर्णय गरेको छ ।

म्यानमारलाई चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग

एजेन्सी, २८ मंसिर । चीनको हूबेई प्रान्तका सरकारले म्यानमारलाई २० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न चीनको राज्य सरकारले म्यानमारलाई शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरेको

कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा विवादमा परेको ओम्नी कालोसूचीमा

काठमाडौं, २९ भाद्र । कोरोना भाइरसको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदको ठेक्का पाएर विवादमा परेको कम्पनि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । आज सार्वजनिक खरिद अनुगमन

कमिसन मन्त्रीको, बदनामी सेनाको

काठमाडौं, ४ असार । महामारीको बेला सरकारले राम्रोसँग काम गर्न सकेको छैन । नेपाल मात्र विश्वभरी नै महामारी व्यवस्थापनमा सरकारहरु असफल भएका छन् । कोरोना संक्रमणको माहामारीको असर आँकलन भन्दा

चीनका भगिनी शहरबाट पत्रकारलाई स्वास्थ्य सामग्री

काठमाडौँ, १९ जेठ । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई

फोटो पत्रकारहरूका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, २३ वैशाख । आनी छोयिङ्ग डोल्मा फाउण्डेशन र प्रारम्भ नामक संस्थाले नेपाल फोटो पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गायिका आनी

स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता

काठमाडौँ, १० वैशाख । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ । ‘जीटुजी’ प्रक्रियाबाट

सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा

काठमाडौं, चैत २१ । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी सम्झौता मार्फत ल्याउने भएको छ। चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद