Logo

Tag: MOHA Nepal

कुन कुन नदीबाट खतरा

काठमाडौं । भारी वर्षाका कारण देशका पश्चिमी भागका नदीहरुबाट खतरा उत्पन्न हुनसक्ने भएको छ । गृह मन्त्रालयको नेपाल बाढी सूचनाले आज र भोलि नारायणी नदीको

विस्तृत पढ्नुहोस
चरेश र खुकुरी बोकेका किशोरले प्रहरीलाई घुस दिन खोज्दा…

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा किशोर पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर

लागूऔषधसहित भारतीय पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्क बस्ने भारत मोतिहारी-३ रक्सौल घर भएका २५ वर्षीय भुलन भन्ने रोशन कुमार गुप्तालाई नियन्त्रित लागूऔषध

बेलायती नागरिकको ब्यागेजमा चरेस

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरबाट अवैध लागूऔषध चरेश सहित बेलायती नागरिकलाई पक्राउ गरेको छ । ३ सय ४९ ग्राम चरेशसहित राहदानी नम्बर ५५४०६४३९८ वाहक वेलायती नागरिक इयान जर्ज

विष्फोटक पद्धार्थ मुद्दाका फरार पक्राउ

कास्की । विष्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी बझाङ केदारस्युँ गाउँपालिका-३ स्थायी वतन भई हाल तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने ३१ वर्षीय सुजन भन्ने लोकेन्द्र बिकलाई गत शनिबार

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । देशभर लागूऔषध सहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५

लाखौं रकम चोरेर फरार युवक

मोरङ । विराटनगर महानगरपालिको एक घरबाट साउन ७ गते लाखौ नगद चोरेर फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश

नेपाल प्रहरीमा ४०३ हवल्दारको बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा चार सय तीनजना हवल्दार असईमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले ९ साउनको राति बढुवा गरेकाहरुको नामावली १० साउनमा प्रकाशित गरेको छ । प्रहरी अतिरिक्त

मुख्य नदीहरुबाट अबको तीन दिन खतरा छैन

काठमाडौं । देशभर तीन दिनसम्म मुख्य नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने छ । गृह मन्त्रालय अन्र्तगतको बाढी सूचना केन्द्रले जनाए अनुसार तीन दिनसम्म देशभरका मुख्य नदीबाट कुनै खतरा छैन

पहिरोले कुन कुन राजमार्ग र सडक बन्द

काठमाडौं । गएरातिको वर्षाले पहिरो जाँदा देशका केही राजमार्ग तथा सडक अवरुद्ध छन् । गृहमन्त्रालयका अनुसार छ वटा राजमार्ग तथा सडकका केही खण्ड बन्द छन् । बन्द रहेका राजमार्ग तथा

निर्मला हत्यालाई हल्का रुपमा लिएको भन्दै गृहमन्त्रीको आलोचना

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल विवादमा परेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बोलेपछि उनी विवादमा परेका हुन् । बादलले निर्मला पन्त जस्ता

मनहरा खोलामा हातखुट्टा बाँधेर युवकलाई फालियो

काठमाडौं । मनिष भण्डारीलाई अपहरण गरी तीन दिनसम्म भ्यानमा राखियो । भ्यानमा राखेर मुखमा पट्टी बाँधेर विभिन्न ठाउँमा घुमाएर मनहरा खोलामा हातखुट्टा बाँधेर गएराति फ्याँकियो । कोटेश्वरस्थित मनहरा खोलाबाट हात