Logo

Videos

राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन : प्रधानमन्त्री दाहाल (लाइभ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकम दाहालले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

विस्तृत पढ्नुहोस
नैतिकता जिवित छ भने प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन (भिडिओसहित)

काठमाडौं, २५ असार । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नैतिकताको आधारमा पनि प्रधानमन्त्री दाहालले राजीनामा

प्रतिनिधिसभाको बैठक सुरू, गोकुल बाँस्कोटाले मागे प्रधानमन्त्री दाहालको राजीनामा (भिडिओसहित)

काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलोगरि बैठक सुरु भएको हो । अहिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)

केपी ओलीको नाम लिएपछि माधव नेपालको प्रतिक्रिया : नजाने गाउँको बाटै नसोध्नु (भिडिओसहित)

काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नगरेकाहरुले डराउनुपर्ने कुनै कारण नभएको बताएका छ्न । तर, मुलुकमा भ्रष्टाचार र कुशासन हाबी भएकोले

मन्त्री यादवको दाबी : भारतसँग नेपालको ९८ प्रतिशत सिमा विवाद समाधान भैसक्यो (भिडिओसहित)

काठमाडौं, २३ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले वर्तमान सरकारले देशका विद्यमान सबैखाले समस्याको हल गर्नतर्फ अग्रसर रहेको बताएका छन् । उनले भ्रष्टाचारमा मुछिएका

सरदार प्रितम सिंहको स्पष्टीकरण : मैले प्रचण्डलाई पछिल्लो पाँच वर्षदेखि भेटेकै थिएन (भिडिओसहित)

काठमाडौं, २१ असार । सरदार प्रितम सिंहले आफूले पछिल्लो पाँच वर्ष यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नभेटेको स्पष्ट पारेका छन् । पछिल्लो समय उनै प्रितम सिंहको कारण प्रधानमन्त्री प्रचण्ड

रिपोर्टर्स क्लब नेपालद्वारा ‘सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे’ विशेष साक्षात्कार, सरोकारवाला कसले के भने ? (भिडिओसहित)

काठमाडौं, २० असार । विश्वमा देखापरेको आर्थिक मन्दीको असर नेपालमा पनि देखा पर्न थालेको छ । विश्व आर्थिक मन्दीका असर नेपालका प्रायः सबै क्षेत्रमा देखा परिरहेको छ । त्यसमध्ये पनि

प्रधानमन्त्री दाहालको कारण नेपालीहरुको भावनामाथि आघात पुगेको छ : रघुजी पन्त (भिडिओसहित)

काठमाडौं, २० असार । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो भनाई राखेका छन् । सो क्रममा उनले

छलफल नै नगरी विद्येयक ल्याएको भन्दै जसपा प्रमुख सचेतक यादव सरकारसँग रुष्ट, के भने ? (भिडिओसहित)

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलमा लागि विधेयकहरू ल्याएकोमा असन्तुष्टि पोखेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको दोस्रो

प्रभु साहको गुनासो : आज बैंकको ऋण मुठ्ठीभर मान्छेकहाँ केन्द्रित छ, यसको अन्त्य हुनुपर्छ ? (भिडिओसहित)

काठमाडौं, १७ असार । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै यसको अन्त्य हुनु्पर्ने बताएका छन् । आज

ललिता निवास प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरूको सूची ओपन–सेक्रेट नै छ : सीआईबी प्रमुख (भिडिओसहित)

काठमाडौं, १४ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताएकी छन् । ‘शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता

नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही भएको छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाही गरेको बताएका छन् । र, सो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु