काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले टेरामक्स प्रविधिको आवश्यकत्ता औंल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद केसीले
काठमाडौं । सार्वजनिक जग्गा संरक्षणका लागि डोजर डुलाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नगरका वडाध्यक्ष नै भूमाफियाको संरक्षक रहेको खुलासा भएको छ । प्राइम टाइम्स टेलिभजद्वारा प्रस्तुत हुने कार्यक्रम
काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली जनता यतिवेला निराशाबाट विद्रोहको अवस्थामा पुगिसकेको बताएका छन् । उक्त विद्रोहले एउटा नायक खोजिरहेको
काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा नयाँ लडाईँ सुरु गरिएकोले अब उक्त लडाईं नरोकिने स्पष्ट पारेका छन्। सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा
काठमाडौं, १४ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैँ यसवर्ष पनि गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा हाँस्यकलाकारहरु शैलेन्द्र सिम्खडा, श्रीकृष्ण सिम्खडा, जोगिन्दर पानवाला (शिवशंकर
काठमाडौं, १३ भदौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका सभापति रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लेण्डुप दोर्जेका सन्तानको संज्ञा दिएका
काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले नेपाली कांग्रेसका नेताहरूलाई मिडियाको समाचार, फेक न्यूजको भरमा पक्राउ गरिएको भन्दै आक्रोश पोखेकी छिन् । उनले भनिन्–‘हाम्रो कांग्रेसका नेताहरुमाथि प्रमाण नै
काठमाडौं, १२ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले विद्युत् प्राधिकरणको नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् । उनले प्राधिकरणबाट कहिल्यै विद्युत् नजानेगरी डेडिकेटेट र ट्रङ्क लाइन लिएका ५८
काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रधानमन्त्री पुष्पकमल दाहालले भनेअनुसार भ्रष्टाचारविरुद्धको फिल्म नआएको टिप्पणी गरेका छन् । उनले भने–‘यो सदनमा केही समय अगाडि भुटानीय शरणार्थी प्रकरणमा
काठमाडौं, १२ भदौ । नेपाल परिवार दलका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले न्याय माग्दै विगत लामो समयदेखि आमरण अनसनमा बसेकी गंगामाया अधिकारीलाई भेट्न किन नगएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले यसपटक पनि नयाँ जनयुद्धको थालनी गरिसकेको बताएका छन् । उनले परिवर्तन उल्टिने खतरा देखेपछि आफूले नयाँ जनयुद्धको थालनी गरेको बताएका हुन् ।
काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारको आयुको