Logo

कांग्रेस बैठक आइतबार



काठमाडौँ, १० फागुन (रासस) : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।

उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्