Logo
प्रमुख समाचार

सदन अवरोध गर्दा जनताको आवाज अवरोध हुने भन्दै कांग्रेसलाई सभामुखको ध्यानाकार्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ चैत्र । सभामुख देवराज घिमिरेले सदन अवरोध हुँदा जनताको आवाज अवरोध हुने भन्दै नेपाली कांग्रेसलाई ध्यानाकार्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै

विस्तृत पढ्नुहोस
सशस्त्र प्रहरीको गोदममा भएको आगलागी पूर्ण नियन्त्रणमा

काठमाडौँ, २७ चैत । चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरीको गोदाम घरमा सोमबारसाँझ सुरु भएको आगलागी आज बिहानमात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको छ । गोदाममा लागको आगलागी आज बिहान करिब २

बालुवाटारमा पनि जुटेन सहमति, सचेतकसँग छुट्टै छलफल गर्दै सभामुख

काठमाडौं,२७ चैत । सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ । सदन अवरोध खुलाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष

रविको विरुद्ध खरो उत्रिन आफ्ना सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिन आफ्नो सांसदहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) बसेको

राष्ट्रपति पौडेलद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना

राजविराज (सप्तरी), २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । छिन्नमस्ता गाउँपालिका–३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता

एक वर्षमा आगलागीबाट एक सय दुईजनाको मृत्यु

काठमाडौँ, २७ चैत । गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा

कांग्रेसद्वारा सहकारीको रकम ठगीबारे छानबिन गर्न माग

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला र कांग्रेसबाट विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्

गाजा युद्धको छ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास

गाजा क्षेत्र (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), २७ चैत । दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ

भारतको नैनितालमा जिप दुर्घटना, ७ नेपालीको मृत्यु

काठमाडौं,२७ चैत । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो।

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै यामलाल कँडेल

कर्णाली, २७ चैत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन् । कर्णाली प्रदेशका प्रदेश

कैलालीमा झुण्डिएको अवस्थामा दिदीबहिनी मृत फेला

काठमाडौं । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया