Logo
स्वास्थ्य

भरतपुरले तोक्यो डेङ्गु परीक्षण शुल्क

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २५ साउन । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम

विस्तृत पढ्नुहोस
‘बर्थिङ सेन्टर’ले सहज बन्दैछ प्रसूति

बलेवा, २५ साउन । सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ भने कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा

सूर्य नमस्कार योगा : मांसपेशी मजबुद बनाउनेदेखि अनुहार चम्किलो बनाउन सघाउँछ

काठमाडौं, २५ साउन । के तपाईंलाई सूर्य नमस्कार योगाको फाइदा थाहा छ ? यो योगा स्वस्थ जीवनको लागि लाभदायक मानिन्छ । नियमित सूर्य नमस्कार योगाका धेरै फाईदा छन् । जसमध्ये

स्वास्थ्यमन्त्रीका सय दिन : ‘सेतो कोट दिवस’ मनाउन स्वास्थ्यकर्मीलाई एप्रोन लगाएर अनिवार्य आउन आग्रह

काठमाडौं, २५ श्रावण । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलि(शुक्रबार) एक सय दिन पुग्दैछ। उनले पदभार ग्रहण गरेको एक सय दिनको अवसरमा ‘सेतो कोट दिवस’ मनाउने भन्दै

अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो

सविता सिंह ठकुरी : अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क

कास्की, २५ साउन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन

डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

काठमाडौं, साउन २५। डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ ।

फर्सी खानुका फाइदाहरु

सविता सिंह ठकुरी :  काठमाडौं । फर्सी स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसमा भिटामिन ए र सी पाईन्छ । यसले रगत बग्ने समस्या कम गर्नेदेखि हड्डीलाई बलियो बनाउँछ । फर्सी

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

काठमाडौँ, २४ साउन  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘वृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा

राप्तीवासीलाई रगतमा सेवा शुल्क नलाग्ने

चितवन, २४ साउन । चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ । राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच

विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटी, साउन २४ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, २३ साउन । पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा जाँच गराउन आउने