Logo
स्वास्थ्य

बुकीमै गोठालाको उपचार

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ, साउन ३१ । बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रुपमा

विस्तृत पढ्नुहोस
डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३० साउन । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

उदयपुर, ३० साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

गण्डकी, साउन ३० । वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले

नोबेल शिक्षण अस्पतालमा मेरूदण्डसम्बन्धी शल्यक्रिया अब दूरबिनको माध्यमबाट गरिने

काठमाडौं, २९ साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्डसम्बन्धी शल्यक्रिया अब दूरबिनको माध्यमबाट गरिने भएको छ। बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउँन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

ढाका (सिन्ह्वा), २८ साउन ।  बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८

लोकप्रिय सौन्दर्य सामाग्री “नन्दिनी अर्गानिक” अब नेपाली बजारमा

काठमाडौं, २७ श्रावण । भारतीय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त नन्दिनी अर्गानिक सौन्दर्य सामाग्री लन्च गरिएको हो। पूर्व

नोवेलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम

काठमाडौं, २७ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम हुँदै आएको छ। विभिन्न विभागका रेजिडेण्ट चिकित्सक, इन्टर्न, नर्सिङ्ग कर्मचारी, सरसफाई कर्मचारीलगायतका सहभागीहरूलाई विभिन्न चरणमा अभिमुखिकरण

सर्वसाधारणको विश्वास जित्दै हेटौँडा अस्पताल

मनहरी, २६ साउन । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालले बिरामीको विश्वास जित्दै आएको छ । आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी)

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

भरतपुर, २६ साउन । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ । भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गल्याङ, २६ साउन । स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

नमोबुद्ध नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रे, २६ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा