Logo
स्वास्थ्य

पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, भदौ ३ । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै

विस्तृत पढ्नुहोस
पोखरामा पहिलो पटक मुटुको सफल सल्यक्रिया

काठमाडौं, २ भदौ । पोखराको चरक मेमोरियल अस्पतालमा पहिलो पटक ओपन हार्ट सर्जरी भएको छ । काठमाडौं र पोखराका सर्जनहरुको टिमले चरक अस्पतालमा मुटुको सफल सल्यक्रिया गरेको अस्पतालका निर्देशक कपिल

नेपालमा डेंगु संक्रमितको संख्या १५ हजार नाघ्यो, ७५ जिल्लामा फैलिएको रोगबाट हालसम्म १२ जनाको मृत्यु

काठमाडौं,१ भदौं । नेपालमा हालसम्म डेंगु संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको छ । हालसम्म सरकारी तथ्यांकअनुसार १५ हजारभन्दा धेरैलाई यो रोगको संक्रमण पुष्टि भएको छ । गएको पुस महिनायता डेंगु

दिलजानको उपचार पद्धति मेडिकल मापदण्डविपरीत रहेको ठहर

काठमाडौं, १ भदौ । नेपाल मेडिकल काउन्सिलले डा. दिलजान मन्सुरले सञ्चालनमा ल्याएको उपचार पद्धति मेडिकल मापदण्डविपरीत रहेको बताएको छ । डा. मन्सुरले मैतिदेवीस्थित एचडीएफ क्लिनिक सञ्चालन गरेका थिए । जुन

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण

दमक, १ भदौ । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

तुलसीपुर (दाङ), १ भदौ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना

सडकमा फोहर फ्याँके सार्वजनिक मुद्दा चलाइने

वीरगन्ज, भदौ १ । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने

डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग

डडेल्धुरा, भदौ १ । डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग गरिएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको हो।

बाजुरामा ‘स्क्रब टाइफस’का बिरामी बढ्दै

बाजुरा, ३२ साउन । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन

म्याग्दी, ३२ साउन । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा

भवन साँघुरो हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

त्रिवेणी (नवलपरासी), ३१ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक

औषधि अभावले बिरामी मर्कामा

जानकी (बाँके), ३१ साउन । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने