Logo
राष्ट्रिय

संसद् बैठक बस्न आलटाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ जेठ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) ११ बजे बस्ने भनिएता पनि डेढ घण्टा ढिला हुँदा पनि सुरु हुन सकेको छैन । हिजो

विस्तृत पढ्नुहोस
एमाले-रास्वपा र राप्रपाले अवरोध गर्ने तयारी गरेपछि संसद् बैठक बस्न ढिलाई

काठमाडौं,२३ जेठ । विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक १२ बज्दासमेत सुरु हुन सकेको छैन् ।

कोशीमा एमाले सरकारलाई समर्थन यथावत् रहेको राप्रपाको प्रष्टीकरण

काठमाडौं,२३ जेठ । केशी प्रदेश सरकार परिवर्तनको सरगमी बढिरहेको बेला प्रदेश सरकारको साँचो हातमा बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको प्रष्टीकरण दिएको छ

नक्कली शरणार्थी प्रकरण-जिल्ला अदालत काठमाडौंमा आजपनि थुनछेक बहस जारी

काठमाडौं,२३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका अभियुक्त हरुको थुनछेक बहस आज पनि जारी रहेको छ । गत

कोशीमा ढल्दै एमाले सरकार,माओवादीको निर्णायक छलफल आज

काठमाडौं,२३ जेठ । केन्द्रसहित ६ प्रदेशमा एकैपटक सत्ताबाट बाहिरिएको नेकपा एमाले बाँकी रहेको एउटा कोशी प्रदेश सरकारबाट पनि बाहिरिनु पर्ने अवस्थामा आइपुगेको छ । प्रदेशमा सत्ता साझेदारको रुपमा रहेको नेकपा

राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं,२३ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर ११ मिनेटमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको बारेमा जानकारी

तराईमा ‘लू’ को सम्भावना, अझै केही दिन तापक्रम यथावत रहने

काठमाडौं, जेठ २३ ।  हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी

बजेट निर्माणका क्रममा कुनै कमिकमजोरी नभएको अर्थमन्त्री महतको स्पष्टोक्ति

काठमाडौं, २२ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणको बेलामा अनाधिकृत व्यक्तिले प्रवेश पाएको कुरामा सत्यता नरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री

राष्ट्रपति पौडेलले पठाए पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना

काठमाडौं,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाएका छन् । पाण्डेको ७२ वर्षको उमेरमा जेठ १३ गते निधन भएको थियो । राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा

राष्ट्रपति पौडेलद्धारा तीन देशमा गैरआवसीय राजदूत नियुक्त

काठमाडौं,२२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवसीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई

सरकारले गोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै नेपाल देख्यो : ठाकुर गैरे

काठमाडौं,२२ जेठ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्री डा.प्रकाशशरण महत र सरकारले देशका तीन जिल्लालाई मात्रै नेपाल देखेको र अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको

जनयुद्ध दिवसप्रति ओलीको पुनः विरोध

काठमाडौं,२२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले फागुन एक गते माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसप्रति कटाक्ष्य गर्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले हजारौंको