Logo
पत्रपत्रिका बाट

आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २६ । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग

विस्तृत पढ्नुहोस
७७ जिल्लामै पुग्यो मतपत्र

काठमाडौं, बैशाख २५ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले वैशाख १३ गतेदेखि कडा सुरक्षा

स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा

काठमाडौं, बैशाख २५। काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापित र उपमेयर सुनीता डंगोलले काठमाडौंका घरघरमा पुगेर मतदाताको शुभेच्छा लिइरहेका छन् । शुक्रबार र शनिबार बालाजु, सोह«्रखुुट्टेलगायतका

मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङ, बैशाख २५ । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन। विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो। त्यसैले

गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा

काठमाडौं, बैशाख २५ । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

काठमाडौं, वैशाख २५ । स्थाकोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

काठमाडौं, वैशाख २५ । स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । ले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार

काठमाडौं, वैशाख २५ । हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच

१४ दिनपछि बल्ल उठ्यो फोहोर

काठमाडौं, बैशाख २५। स्थानीयबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा

नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

काठमाडौं, बैशाख २५। सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने

कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गरः आईएमएफ

काठमाडौं, बैशाख २५। बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएका बेला अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न सुझाव

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

काठमाडौं, बैशाख २५। अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षातमा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली