Logo
विशेष

ओलीको एजेण्डामा प्रचण्ड सहमतः अल्टिमेट गोल ‘सुखी नेपाली, समृद्ध नेपाल’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
गणेशमानले विष नपिएर २० ट्याब्लेट सिटामोल खाएको प्रहरीको खुलासा

काठमाडौं, १३ वैशाख । प्रहरी प्रधान कार्यालयले विष पिएर अस्पतालमा उपचाररत भनिएका गणेशमान सिंहलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित विषयमा सोधपुछका लागि नबोलाइएको बताएको छ । आज (बिहीबार) विज्ञप्ति

अन्ततः भूमिमा नाउपाको इन्ट्री पक्का, रञ्जिताले अरुणलाई मन्त्री बनाउने

काठमाडौं, १३ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी हुने भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णाय रहेको नाउपा अन्ततः संघीय सरकारमा पनि सहभागी हुने

कांग्रेस सरकारबाट बाहिरिएपछि पूर्व अर्थमन्त्री महत र प्रधानमन्त्री दाहाल पहिलोपटक आज एउटै मञ्चमा

काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले एउटै कार्यक्रममा सहभागी भएका छन् । गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउँदा प्रधानमन्त्री

होटेल याक एण्ड यतीमा राष्ट्रिय विकास परिषद्को बैठक

काठमाडौं, वैशाख १३ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औँ योजनालाई

मौन अवधिअघि सोबिता गौतमले मागिन् मिलन लिम्बुलाई मत : धेरै मत दिएर विजयी गराउनेमा आशावादी छु

काठमाडौं, १२ बैशाख । रास्वपाका सांसद सोबिता गौतमले यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार मिलन लिम्बुलाई मत मागेकी छिन् । मौन अवधि सुरु हुनुअघि सोबिताले

इलाम पुगेर ओलीले भने, ‘मैले सुहाङ नेम्वाङको विजय सुनिश्चित पाएँ’

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सुहाङ नेम्वाङको विजय सुनिश्चित पाएको बताएका छन् । आज (बुधबार) इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी उपनिर्वाचनमा

‘पुत्ला जलाएको ठीक छ भाइ हो, फोटो चाहीँ अलि ह्याण्डसम राख क्या !’

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पत्रिकामा आएको गलत समाचारको हेडलाइनको हिलो पन्छाएर अगाडि बढ्ने बताएका छन् । आज (बुधबार)

सवारी दुर्घट्नामा परेका सभापति खांनले संसद् सचिवालयमा गाडी माग्दापनि पाएनन्, भोलिको बैठकमा कसरी जाने भन्ने चिन्ता

काठमाडौं, १२ बैशाख । गम्भीर सवारी दुर्घटनामा परेका जनमत पार्टीका सांसद तथा प्रतिनिधिसधाअन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खांनले अर्को गाडी माग्दा संसद् सचिवालयले

बरु पार्टीको सटर बन्द गर्न तयार छु, चन्दा लिँदैनौंः रवि लामिछाने

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अपारदर्शी कालो धनबाट चन्दा लिएर पार्टी नचलाउने उद्घोष गरेका छन् । आज (बुधबार) इलाममा आयोजित

सुहाङलाई जिताउन इलाम पुगे ओली, आज अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार सुहाङ नेम्वाङलाई जिताउनको लागि उनी

पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं, १२ वैशाख । उच्च अदालत पाटनले पर्यटन बोर्डको कार्यकारी प्रमुख छनौट प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बोर्डको कार्यकारी छनोट समिति र प्रक्रियामाथि प्रश्न उठाउँदै उच्च