Logo

चर्चित सांसद नै गयल



काठमाडौं ५ जेठ । सद्को नियमावलीमा बिनासुचना लगातार १० वटा बैठकमा अनपस्थित हुने सांसदको पद गुम्न सक्ने ब्यबस्था छ । तर यस भन्दा कयौँ दिन बढि अनुपस्थिती हुने सांसदको सुची निकै लामहो छ ।
ईतिहासकै सबैभन्दा लामो ३ सय ८१ दिन चलेको संसद अभिवेशनमा लगतार १० भन्दा बढि बैठकमा अनुपथिती हुने सांसदाको संख्या १ सय १५ छ , यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

ती सांसदको अनुपस्थित अवधि र जम्मा दिनको हिसाव यति लामो छ कि भामुखलाई अनुपस्थितिको सुचना स्वीकृतिको लागि सदमा पेस गर्नसमेच अप्ठ्यारो पर्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot