Logo

बैतडी शर्माली दुर्घटनामा दुई जनाको मृत्यु, एक जना गाईते



काठमाडौं, १ असार । बैतडीको शिभनाथ गाउँपालिका शर्माली बस्कोटीमा से १ प, ११५८ नम्बरको मालबाहक मेहेन्द्रा कम्पनिको रिलेटिङको गाडी दुर्घटना हुदा दुई जनाको मृत्य भएको छ ।

मृत्यु हुनेमा गाडि चालक शिब राज चौधरी र शिभनाथ ४ सोल्पला बस्ने लाल सिँह महताको मृत्यु भएको छ भने शिभनाथ बस्ने हरि दत्त भट्ट गम्भीर घाइते भएका छ्न ।  घाइते भट्टको शर्माली स्वास्त्य चौकीमा उपचार भैरहेको छ ।

तस्बिर – प्रकाश कैलौनी स्वडारी



प्रतिक्रिया दिनुहोस्

Screenshot