Logo

जीवनविज्ञान समुहको देउसी भैलो रिपोर्टस क्लबमा, ऋषि धमला सम्मानित



२ कात्तिक, काठमाण्डौ । जीवन विज्ञान समुहले रिपोर्टस क्लबमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मीपुजाको दिनविहान ६ बजेदेखि जीवन विज्ञानको योगा समुहले देउसी भैलो कार्यक्रम गरेको हो ।
विगत ३ महिनादेखि हरेक दिनविहान रिपोर्टस क्लब नेपालको साक्षात्कर कक्षमा योगा र ध्यानगर्दै आएको भोजराजसिवा नेतृत्वको समुहले लक्ष्मीपूजाको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा रिपोर्टस क्लबकाअध्यक्षऋषिधमलालाई प्रमुखअतिथीको रुपमा आमन्त्रण गरी सम्मानगरिएको थियो । नेपालीपत्रकारिताजगतमा महत्वपूर्ण योगदानदिएको भन्दै सम्मानगरिएको हो । पत्रकारितासँगै समाजसेवामा समेत सक्रियभएकाले धमलालाई सम्मानगरिएको भोजराजसिवाले बताए ।

कार्यक्रममा टेलिभिजनकार्यक्रमइन्द्रेणीका प्रस्तोता कृष्ण कंडेललाई पनि सम्मानगरिएको थियो । सम्मानपश्चातधमला र कंडेल देउसी भैलोमा सहभागिभए ।
यसअघि सम्मानकार्यक्रममा सम्बोधनगर्दै धमलाले मानिसको जीवनमाध्यान र योगाको चर्चा गरेकाथिए । त्यस्तै देउसी भैलो कार्यक्रम नेपालीहरुको महत्वपूर्ण संस्कृति र पहिचानभएको भन्दै यसको महिमा प्रष्ट्याएकाथिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot