Logo

ओलीविरुद्ध प्रचण्डको अभिव्यक्ति किन आयो ?



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामप्रति असन्तुष्टी व्यक्त गरेर प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौति दिएका छन् । शुक्रबार एक कार्यक्रमा सम्बोधन गर्दा दाहाललले धेरै असन्तुष्टी पोखे । विगतकोभन्दा बढि आन्दोलन गर्नका लागि अर्को माओवादी जन्मिन सक्ने दाहालको अभिव्यक्तिले नेकपाभित्र खैलाबैला नै भएको छ । बाँकी भिडियोमा ।

सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् ? भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot