Logo

आठ वटा खुट्टा र चार वटा कान भएको अनौठो बाख्रा



आठ वटा खुट्टा भएको अनौठो बाख्रापाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राबाट जन्मिएको आठ वटा खुट्टा भएको, एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको छ । तस्वीरः सुशीला रेग्मी पाल्पा



प्रतिक्रिया दिनुहोस्