Logo

मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा पल्टियो



काठमाडौं २८ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौं खोलामा पल्टेको छ ।

newsअर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्कने क्रममा मन्त्री सवार बा२झ ४०२९ नम्बरको गाडी पल्टेको हो ।

गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot