Logo

लागूऔषधसहित युवक पक्राउ



स्याङ्जा, ३ साउन । प्रहरीले नियन्त्रित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वालिङ नगरपालिका अर्जुन चौपारीका २२ वर्षीय अरबिन परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल, नोर्फिन २५ एम्पुल र नाईट्राभेट ट्याबलेट ६ पिस सहित २ साउनमा पक्राउ गरिउको हो

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot