Logo

फिल्म साहोलाई तीन सय ५० करोड डुब्ने चिन्ता



काठमाडौं । तीन सय ५० करोड भारतीय रुपैयाँको बजेटमा निमार्ण भएको बहुप्रतिक्षित फिल्म साहोले सोचे नभइको फिल्म समिक्षकले बताइरहेका छन । प्रभास स्टारर फिल्मको प्रमोसनको बेला बाहुबलीसंग हुँदै आएपनि प्रर्दशनमा आएपछि यसको क्रेज निकै कम मात्र देखिएको छ ।

एक्सन चरित्रमा आधारित रहेपनि भुमिगत अपराधिक समूहसंग सम्बन्धित कहानीले दर्शकलाई निराश पारेको छ ।

यतिबेला दर्शकले ट्विटरमा फिल्म मजाक उडाइ रहेका छन् । साहोमा प्रभासको साथमा श्रद्धा कपुर, जैकी श्राँफ, महेश मांजरेकर, नील नीतिन मुकेश , मंदिरा बेदी र चैकी पाण्डेको अभिनय छ । फिल्मलाई सुजितले निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot