Logo

म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी पराजित



काठमाडौं,१४ कात्तिक। काराबाओ कप फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ गोलअन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दई गोल गरेका थिए भने चेल्सीका मिची बाटसुएयीले एक गोल फर्काउन सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot