Logo

डा.केसीको अनशनलाई लिएर डडेल्धुरा तनावग्रस्त



काठमाडौं, कार्तिक २५ । अनशनरत डा. गोविन्द केसीको विषयलाई लिएर अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।
६ दिनदेखि डडेलधुरामा अनशनरत तोड्न सादा पोसाकका प्रहरीले दबाबदिएको जनाइएको छ । केसीलाई अनशन छोडाउन र उपचारका लागि सुविधा समपन्न अस्पतालमा जाँन प्रहरीले फकाउने प्रयास गरिरेहेकोे छ ।

अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । केसी विगत ६ दिनदेखि चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटकको अनशनमा रहेको छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot