Logo

ऐतिहासिक कीर्तिमान



काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot