Logo

कालो वर्ण हुनुको फाइदा



कालो वर्णको मानिसलाई कसैले काले दिल वाले भने पनि कतिपयले नरामौ मान्छन्। हाम्रो समाजमा अझैपनि गोरोलाई नै राम्रो मानिन्छ । धेरैलाई थाहा नहुन सक्छ कालो छालाले धेरै फाईदा हुन्छ । कालो रंग आफैले आफ्नो शरीरको सुरक्षा पनि दिन्छ । प्रशस्त मात्रामा कालो छालामा पिगमेन्ट मेलानिन हुने हुनाले स्वास्थ्यको लागी निकै फाइदाजनक छ ।

छालामा हुने क्यान्सरबाट जोगाउँछ 

कालो छालामा गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

अल्ट्राभ्वाइलेट किरणबाट बचाउछ 

कालो छालामा मेलालिनको मात्रा अत्यधिक हुनाले हानिकारक किरणबाट बचाउछ ।

स्नायु प्रणालीको रक्षा

कालो छालामा हुने मेलालिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पु¥याउने खतरनाक प्यारासाइटबाट बचाउछ ।

जवान देखिन्छ

यसमा हुने मेलानिनले छालालाई चाउरी पर्नबाट जोगाउछ । जसका कारण लामो समयसम्म जवान देखिन सहयोग गर्दछ । रोगप्रतिरोधी क्षमता बृद्धि गर्ने र गर्भावस्थामा हुने समस्याबाट पनि बचाउछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot