Logo

लव बाइटले लियो प्रेमीको ज्यान, प्रेमिका फरार



माया गर्ने जोडीमा एक अर्कालाई लवबाइट दिने गर्छन् । तर, यही लव बाइटबाट एक प्रेमीको ज्यान गएको छ । यहाँ सोच्दै नसोचेको घटना भएको छ । अमेरिकाको मेक्सिकोमा प्रेमिकाको लव बाइटले प्रेमीका ज्यान गएको छ ।

मेक्सिकोमा बस्ने १७ वर्षिया जुलियो गोंजालेज आफ्नी २४ वर्षिया प्रेमिकाको साथ आफ्नो घरमा साँझको खानाका लागि बसिरहेको बेला अचानक उनका शरीरमा ऐंठन भएको थियो । उनलाई बेस्सरी दुखाई शुरु भएपछि तत्काल अस्पताल लगिएको थियो । डाक्टरले उपचार शुरु गरेपनि बचाउन भने पाएनन् ।

लव लाइटको कारण उसको गलामा रगत ढिक्का भएकोले उक्त रगत दिमागमा पुगेर स्टोकको कारण उनको निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot