Logo

५८ घन्टा किस गरेर यी जोडीले राखे विश्वकिर्तिमानी



आफ्नो मायालुलाई भावना अभिव्यक्त गर्ने विभिन्न तरिका छन् । एक जोडीले लगातार ५८ घन्टा किस गरेर विश्व रेकर्ड नै राखेका छन् । थाईल्यान्डका एक्काचई र लकसना तिरानारात ले ५८ घन्टा ३५ मिनेट ५८ सेकेन्ड सम्म लगातार किस गरेका थिए ।

उनीहरुको यो लामो किस आजसम्मको लामो मानिएको छ । किसको दौरानमा जोडीहरु बस्न र आराम गर्न र सुत्नको अनुमती पाउँदैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot