Logo

कागती पानी बेचेर ११ वर्षकी बच्ची भइन् करोडपति



११ वर्षिया बालिकाले कागती पानी बेचेर करोडौ कमांएकी छिन् । फाँर्मुला मिकाइलाले अहिलेसम्म ७० करोड रुपैयाँ कमाइसकेकी छिन् । यीनले यो व्यवसाय शुरु गरेको धेरै भईसकेको छ ।

उनले कागतीको साथमा धनियाँ, अलसी र मह पनि हाल्ने गरेकी छिन् । मिकाइलाले उक्त काम हजुरआमा बाट सिकेकी थिइन् । यो पेशा उनकी हजुरआमाकोे पहिले देखि नै थियो । मिकाइलाले अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामालाई पनि कागती चखाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot