Logo

सहमति जुटाउन नेपालको दौडधुप



फागुन १७ । सत्तारुढ दल नेकपा भित्र वामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्यन गर्न सुझाव दिएका छन् । सचिवालय सदस्य एंव बरिष्ठ नेता माधव कुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्यन गर्न सुझाव दिएका हुन् । (कान्तिपुर बाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot