Logo

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो



काठमाडौँ, १६ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । आज मंगलबार नयाँ दुई जनामा कोरोना संक्रमण भेट्टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुई जना पुरुषमा संक्रमण देखा परेको बताएका हुन् ।

ती व्यक्तिहरु रोतहट जील्लावासी रहेको मन्त्रालयले जनाएको छ । २४ र ३५ बर्षीय दुवै जनाको टेकु प्रयोगशालामा कोरोना परिक्षण भएको जनाइएको छ ।

उनीहरु भारतबाट आएको र क्वारेन्टाइनमा समेत रहेको प्रवक्ताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot