Logo

चीनलाई प्रतिबन्ध लगाउन सकिन्छ: राष्ट्रपति ट्रम्प



२० वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको बताएका छन्।

“कोरोना भाइरस सङ्क्रमण रोक्न चीनको असफलतालाई ध्यानमा राखी अमेरिकाको प्रतिबन्धको सम्भावनालाई अस्वीकार गर्न सकिन्न,” ट्रम्पले भने।उनको यो भनाइ उनको लागि बनाइएको फार्म हाउस क्याम्प जानको लागि हेलिकप्टर चढ्नु पूर्व प्रत्रकारहरुबिच आएको बीबीसी हिन्दीले जनाएको छ।

भनिन्छ कि उनी सप्ताहान्तमा फार्म हाउसमा काम गर्ने छन्। ट्रम्प मार्च २८ देखि व्हाइट हाउस बाहिर निस्किएका छैनन्।यस साताको अन्त्यमा उनले शिष्टता क्याम्प डेभिडमा आफ्ना केही सहकर्मीहरू र छोरी इवान्कासंगै बिताउने छन् । मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot