Logo

राजाले आफ्नै रानीको टाउको काटेको किल्ला



काठमाडौं, बैशाख २५ । हाम्रो छिमेकी मुलुक भारतमा एउटा यस्तो रहस्मय किल्ला रहेका छ, जसको इतिहास भिन्न रहेको छ । भारतको मध्यप्रदेशस्थित भोपालमा एक किल्ला रहेको छ जहाँ राजाले आफ्नै रानीको टाउको काटेको भन्ने इतिहास रहेको छ । यस किल्लाको नाम रायसेन फोर्ट अर्थात् रायसेन किल्ला ।

सन् १२०० मा पहाडमा निर्मित यस किल्लामा आर्कषक प्राचीन वास्तुकला देख्न पाइन्छ । यहाँ धेरै राजाहरुले शासन गरेको भन्ने गरिन्छ । राजा पुरनमलको शासनमा शेरशाह सुरी भन्ने व्यक्तिले राज्य हत्याउन चाहेका थिए ।

त्यसैकारण शेरशाहले सन् १५४३ मा धोकाको सहाराले लिएका थिए । राजा पुरनमलले धोकाबाट बच्नका लागि आफ्नै श्रीमती रानी रत्नावलीको टाउको काटिदिएको इतिहास छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot