Logo

बादरले दिउसै एटिएम लुट्न खोजेपछि(भिडियोसहित)



सामाजिक सञ्जालमा भाइरल भएको भिडीयोमा एउटा बादरले स्टेट बैंक अफ इन्डिया को एटिएम परिसरमा घुसेर बदमासी गरेको देख्न सकिन्छ । बादरले मेसिन नै तोड्ने प्रयास गरेको पनि देख्न सकिन्छ । उसको प्रयास अन्तमा सफल भएको छ । बादरको यो बदमासीको भिडीयो निकै भाइरल भएको छ । शुशान्त नन्दाले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।  एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot