Logo

रिसको आवेगमा बसिलाले हान्दा श्रीमान ठहरै



सल्यान, २६ जेठ । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा लिला घर्तीलार्ई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका भुम्के जिउलाका घर्तीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ।

लिलाले सामान्य विवादका कारण श्रीमानलाई बसिलाले टाउकोमा प्रहार गर्दा डिल्ली बहादुर घर्ती गम्भीर घाइते भएका भएका थिए । घर्तीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले लिलालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot