Logo

नेत्रहिन र हात नभएको जोडीले उजाड भुमीलाई हरीयाली बनाएपछि…



यीनीहरु हुन् गज्जबका जोडी । एकजना नेत्रहीन र अर्काको हात छैन । तर, उनीहरुले जे काम गरे त्यो हाम्रो प्रेरणाको श्रोत बनेको छ । चीनको एक गाउँमा उजाड भुमीलाई हराभरा जंगल बनाइदिएका छन् ।

यी दुई जनाले १२ हजा रुख रोपेका छन् । उनीहरुले एकै दिनमा रुख रोपेका भने हैनन् १३ वर्ष पुरा मेहेनत लगाएर बनाएका हुन् । ५३ वर्षका नेत्रहिन जिया वैकी र ५४ वर्षका हैक्सियाले जंगलको साथै नहर पनि बनाएका छन् । उनीहरु बिहानै औजार बोकेर आफ्नो कामतिर लाग्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्