Logo

साँढेको मुखमा २ ताला



क्रुरताको पनि सिमा हुन्छ । एउटा सामान्य साडेको मुखमा २ ताला लगाउदा कस्तो होला त्यो निमुखा प्राणीलाई । यो भारतको सत्य घटना हो ।

गुडगाउँका मानिसले बलियो साँढेको मुखमा २ ताला लगाइदिएका छन् । गाउँमा बस्ने एक व्यक्तिमाथी साडेले पटक पटक आक्रामण गरेपछि घाइते भएको कारण साँढेको मुखमा ताला लगाएका हुन् । घाइते व्यक्तिको उपचार हुँदैछ । उनको हात भाचिएको छ । साडेलाई पशुको एम्बुलेन्स बोलाएर नियन्त्रणमा लिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot