Logo

काठमाडौंमा १२, ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण



काठमाडौं, १६ असार । काठमाडौंमा १२ जना र ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभरिमा थप ३१६ जनामा कोरोनाको संक्रमण भएको हो । नयाँ संक्रमितमा २४५ पुरुष र ७१ जना महिला रहेका छन् । आज थपिएका ३१६ संक्रमतिसँगै कूल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot