Logo

३६५ रानीका राजा रातमा यसो गर्थे



भारतमा अंग्रेजहरु भन्दा पहिला राजा महाराजाहरुले शासन गर्थे । त्यतिबेलाका राजाहरुका विवाह धेरै हुन्थे । एक यस्ता राजा थिए भुपेन्द्र सिंह । जसका ३६५ रानी थिए ।

भुपेन्द्र सिंहले पटियालामा राज गर्थे । उनले १९००–१९३८ सम्म राज गरेका थिए । सिंहका ३६५ रानी थिए । उनले सबै रानीलाइ फरक–फरक महल बनाएर राखेका थिए । उनलाई सबैभन्दा गाह्रो त कुन रानीसँग रात कसरी बिताउनेमा भएको थियो ।

वास्तवमा राजाको महलमा धेरै लालटिन बाल्थे । तर सबैभन्दा रमाइलो कुरा त यो थियो कि उनले आफ्ना ३६५ रानीहरुको लािग अलग अलग लालटिन बाल्थे । ती लालटिनमा सबै रानीको नाम हुन्थ्यो । उक्त लालटिन रात भर बलिरहन्थ्यो । रातभर बलेको लालटिनमा सबैभन्दा पहिले ३६५ रानीहरु मध्ये कोही एक बिहानै उठेर आफ्नो नाम लेखेर राजालाई बुझाउने गर्थे । लालटिनमा लेखिएको नाम राजाले पढ्थे र उहि रानीको साथमा रात बिताउथे । उनको यो तरीका आज पनि प्रख्यात छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot