Logo

पुराना दिन सम्झदै करिश्मा



काठमाडौ, ४ साउन । नेपाली चलचित्रकर्मीबीच बढेको वादविवाद शान्त हुँदै गएको समयमा नायिका करिश्मा मानन्धर पुराना दिन सम्झेर रमाउदै छिन् । चलचित्र जगतमा कुनै समय एक छत्र राज गरेकी करिश्माले धेरै फिल्ममा अभिनय गरेकी छिन् ।

एक समय उनले अभिनय नगरेको कुनै चलचित्र नै निर्माण हुने थिएन् । सबै निर्माता र दर्शकको मनमा बस्न सफल भएकी थिइन् । उनी अमेरिका पलाउन भएपछि अर्का पुस्ताका नायिकाहरु रेखा थापा, प्रियंका कार्की र अन्य चर्चामा आए ।

आफुले अभिनय र नृत्य गरेका फिल्म र गीतहरुलाई सामाजिक सञ्जालमा सेयर गर्दै चलचित्र बिकास बोर्ड, निर्माता, निर्देशक, लेखकलाई धन्यवाद दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot