Logo

सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा



एजेन्सी, ६ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले केहि कलाकारहरुसँग पनि बयान लिइसकेको छ । यसैक्रममा सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्ट सँग पनि प्रहरीले सोधपुछ गरीरहेको छ ।

केहि समय अघि देखि सुशान्तले डिप्रेशनको औषधी लिइरहेका थिए । तर आत्महत्या गर्नुअगाडी नै उनले औषधी छाडेको प्रहरीले पत्ता लागेको छ । दिशा सालियानको मृत्युले सुशान्त निकै दुःखी भएको पनि भारतीय मिडियाले बताएका छन् ।

मिडीयाको अनुसार दिशा सालियानसँग सुशान्तको नाम जोडिएको थियो । दिशा टैलैन्ट मैनजमेन्ट फर्मको एक कर्मचारी थिइन् । जसको नाम सुशान्तसँग जोडिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot