Logo

सिसा खाने मानिस



सिसा फुट्यो भने छुन पनि डरमर्दो हुन्छ । तर, यस्तो मानिस पनि छन् जो सजिलै सिसा खाइदिन्छन् । भारतको मध्य प्रदेशमा दयाराम साहुले सिसाका बोतल र बल्ब सजिलै चबाइदिन्छन् । उनी पेशाले वकिल हुन् सिसालाई मजाले चबाएर मज्जा लिएर खाने गर्छन् ।

विवाहको सुरुवातीदेखि खादै आएको देखेकी पत्नीले सिसा नखानु भन्नुको साटो खोजेर ल्याइृदिने गरेकी छिन् । दयारामले पहिला एक पटकमा १ किलो सम्म खाने गरेका भएपनि अहिले दात कमजोर भएको बताएका छन् । सानैदेखि केहि अलग काम गर्न रुचि राख्दै आएका दयाराम १४–१५ वर्षको उमेरदेखि सिसा खान थालेको र अलिहे आदत बनेको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot