Logo

आज ठुलो संख्यामा कोरोना संक्रमित थपिए



काठमाडौं, २९ साउन । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज थपिएका सख्या समेत कुल संक्रमित २५ हजार नजिक पुगेको छ ।

देशका प्रमुख शहरहरुमा संक्रमितको सख्यामा निकै बृद्धि भएको छ । यसैगरी थप कोरोना संक्रमितको मृत्यु भएको छ । कतिपय स्थानहरुमा आंशिक लकडाउन र निषेधाज्ञासमेत जारी गरिएको छ ।

संक्रमित बढेको र नयाँ मृत्यु बारे स्वास्थ्य मन्त्रालयले अपरान्ह्र नियमित प्रेस विफ्रिङमार्फत जानकारी दिने बुझिएको छ । हिजोसम्म कुल संक्रमितको सख्या साँढे २४ हजार पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकोे सख्या ९१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्