Logo

२ अर्ब रुपैयाँ मुल्यको सिक्का



एजेन्सी, २० भाद्र । सन् १७९४ को चाँदीको डलर सन् २०१३ मा लिलामीमा राखियो । त्यतिबेला यसको मूल्य एक करोड डलर थियो । जुन त्यतिबेला विश्व किर्तिमान थियो । यसअघि कुनैपनि सिक्काको यति मूल्य तिरिएको थिएन ।

ब्रस मोरिलेन नामका व्यक्तिले यो सिक्का बेच्दा यसलाई सपनाको सिक्का भनेका थिए । उनी सिक्का बेच्नुपर्दा दुःखी पनि थिए ।

सिक्का किनेका व्यक्तिले सात वर्षपछि विक्रीमा राखेका छन् । यसको मूल्य २ करोड डलर राखेका छ । यो २ अर्ब नेपाली रुपैयाँ भन्दा बढी हो ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्

Screenshot