Logo

रियल मेड्रिड भर्खरै ला लिगामा उक्लिएको काडिजसँग पराजित



एजेन्सी, २ कात्तिक । ला लिगामा रियल मेड्रिडले पहिलो पराजय भोगेको छ । भर्खरैमात्र ला लिगामा उक्लिएको काडिजसँग गएराितको खेलमा रियल मेड्रिड १-० ले पराजित भएको हो ।

लोजानोले काडिजका लागि पहिलो हाफमा आकर्षक गोल गरेका थिए । यो गोल खेलमा निर्णायक बन्यो । हारका बाबजुद रियल १० अंकका साथ लिगको पहिलो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्