Logo

सन्दीप लामिछानेलाई कोरोना संक्रमण



काठमाडौं, मंसिर १३ । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सन्जालमा ट्वीट गर्दै लामिछानेले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ’ उनले लेखेका छन् ।

होम आइसोलेसनमा रहेका उनले स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot