Logo

प्रधानमन्त्री ओलीमाथि यसरी खनिए कांग्रेस नेता श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता चिनकाजी श्रेष्ठले संसद अधिवेशन बोलाउन ढिलाई भैरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसद अधिवेशन बोलाउन ढिलाई गर्न नहुने भन्दै तत्काल संसदको अधिवेशन बोलाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुमाथि भ्रष्टाचार गरेको आरोप र आवाज उठ्दापनि मन्त्रीले भ्रष्टाचार नै गरेको छैन भनेर संसदमा बोल्ने गरेकोमा पनि उनले कडा आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot