Logo

पार्टी बैठकमा सरकारको कामको समिक्षा हुन्छ : मन्त्री बस्नेत (भिडिओसहित)



काठमाडौं, ४ पुस । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले अहिलेको भन्दा राम्रो काम गर्न सक्ने अवस्था थियो भन्ने धारणा राखेका छन् । सरकारको कामलाई लिएर कहीँ कतै प्रश्न उठेको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको कामलाई लिएर पार्टीभित्रका विभिन्न कमिटी बैठकमार्फत समिक्षा हुने पनि जनाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot