Logo

सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी



काठमाडौं, ५ माघ । सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी भइरहेको छ । रविभवनस्थित अर्पाटमेन्टको माथिल्लो तल्लामा आगलागी भइरहेको हो ।

आगलागी नियन्त्रणका लागि दमकल, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । माथिल्लो तल्लामा आगलागी भएकाले निभाउन कठिनाई परिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot