Logo

नेताहरु बडाल र क्षेत्रीबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य केशब बडाल र दाहाल–नेपाल समूहका नेता वामदेव क्षेत्रीबीच कार्यक्रममै चर्काचर्की परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता बडालले मुलुक चुनावमा होमिएको सुनाउँदै यसको तयारीमा लाग्न सबै दललाई आग्रह गरेका छन् । नेता क्षेत्रीले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले पनि घेराबन्दी नगरेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot