Logo

गुर्जोको चिया बनाउने तरिका सिकाउँदै अभियन्ता राजलवट (भिडिओसहित)



काठमाडौं, १४ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया बनाउने विधि सेयर गरेका छन् । उनले आफ्नै नाममा खोलिएको युट्युव च्यानलमार्फत गुर्जोको चिया बनाउने तरिका सार्वजनिक गरेका हुन् । राजलवट विगत लामो समयदेखि निःशुल्क गुर्जो वितरण अभियानमा सक्रियताका साथ लागेका छन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot