Logo

६२/६३ पछीको मार्गचित्र असफल : अध्यक्ष थापा



काठमाडौं, २४ माघ ।  राप्रपाका अध्यक्ष कमल थापाले ६२/६३ पछीको मार्गचित्र असफल भएको बताएका छन् । अध्यक्ष थापाले आज सामाजिक सञ्जालमा भनेका छन्-“सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव-प्रमद्वारा संसद विघटन, -मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन, -व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा, यी घटनाक्रमले ६२/६३पछीको मार्गचित्र असफल प्रमाणित गरेको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot